Home » » फेसकुबमा पोष्ट गरेको आरोपमा महिला पक्राउ

फेसकुबमा पोष्ट गरेको आरोपमा महिला पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी–
आतंकवादलाई
प्रोत्साहन
गर्ने
सामग्री प्रसारण
सामाजिक
सञ्जाल
फेसबुकमा पोस्ट
गरेको आरोपमा एक
बेलायती महिला जेल
गएकी छन् ।
त्यहाँको एक अदालतले लन्डनकी ३५
वर्षीया रुना खान नामकी महिलालाई पाँच वर्ष
तीन महिना कैद सजाय सुनाएको हो ।
उनले आफ्नो फेसबुक
वालमा आत्मघाती हमलाको चित्रअंकित
टिसर्टको फोटो राखेकी थिइन् ।
उनलाई प्रहरीले आतंकवादी बनेर
फेसबुकमा कुरा गरेका थिए । त्यस क्रममा उनको इराक
र सिरियमा आक्रमण गरिरहेका इस्लामिक स्टेट
समूहसँग निकटता रहको पुष्टि भएको थियो ।
यद्यपि अदालतमा बयान दिने क्रममा उनले
आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved