Home » » गंगनम स्टाइलले तोड्यो यु ट्युबको भ्यू लिमिट

गंगनम स्टाइलले तोड्यो यु ट्युबको भ्यू लिमिट

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं: दक्षिण कोरियन गायक
पिएसवाइको म्युजिक भिडियो 'गंगनग स्टाइल'ले
युट्युवको भ्यू लिमिट तोडेको छ ।
यूट्युवले भनेको छ "सो भिडियो अहिल्यसम्मकै
सवैभन्दा बढी पटक हेरिएको हो ।" हाल
यो भिडियो २ अर्ब १४ करोड ४ लाख
भन्दा वढी पटक हेरिसकिएको छ ।
गंगनम स्टाइलले अधिकतम भ्यू काउण्ट मिलिट तोडेसगै
युट्युवले नयाँ अधिकतम तथ्याकं परिवर्तन
गरेको बीबीसीले जनाएको छ ।
नयाँ राखिएको अधिकतम अकं ९, २२३, ३७०, ०३६, ८५४,
७७५, ८०८ रहेको छ । सन् २०१२ मा 'गंगनम स्टाइल'
युट्युबमा अपलोड भएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved