Home » » एन्जेलिनाले ‘अफ्रिका’ निर्देशन गर्ने.......

एन्जेलिनाले ‘अफ्रिका’ निर्देशन गर्ने.......

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हलिउड अभिनेता ब्राड पिट
आफ्नी पत्नी एन्जेलिना जोलीले निर्देशन गर्ने फिल्म
‘अफ्रिका’मा रिचर्ड लीको भुमिकामा अभिनय गर्ने
लगभग पक्का भएका छन् । श्रोतका अनुसार बायोपिक
फिल्ममा ‘अफ्रिका’मा पिटलाई अनुवन्धन
गराउनका लागि अन्तिम छलफल भइरहेको बताइएको छ

हाल दुवैजना एन्जोलिनाले निर्देशन
गरेको तेस्रो फिल्म ‘द सी’मा व्यस्त छन् । ‘अफ्रिका’
सन १९८०
को अन्त्यमा केन्यामा हात्तीको संरक्षणमा लागेका
प्रशिद्द पुरात्तवविद् लीको जीवनीमा आधारित छ
। एरिक केन्यामा हात्तीहरुको संरक्षण
लागि शिकारीसँग सशस्त्र संघर्ष गर्ने गर्थे ।
फिल्मको कथालाई ओस्कार विजेता एरिक रोथले
लेखेका हुन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved