Home » » सलमानका लागि घरबार छोडेकी विदेशी सुन्दरी

सलमानका लागि घरबार छोडेकी विदेशी सुन्दरी

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बलिउडका अभिनेता सलमान खानको क्रेज भारत र
नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै छ ।
तपाइँ अनुमान पनि गर्न सक्नु हुन्न
सलमानका लागि एक विदेशी सुन्दरी अभिनेत्रीले
घरबार नै छोड्न सक्छिन् भनेर
सोमी अली भनिने सलमानकी पूर्व प्रेमिका पछि अव
यस्तै गर्ने अर्की अभिनेत्री बनेकी छिन् एली अबराम ।
सन् २०१५ मा जसरी पनि एक फिल्म खेल्ने भनेर कसम
खाएकी उनले सलमानकै लागि घरबार छोडेर बलिउड
आएको बताएकी छिन् ।
सलमानसँग बिगबोसमा चिनिएकी उनी सलमानसँग
फिल्म खेल्न जुनसुकै मूल्य पनि चुकाउन तयार छिन् ।
अहिले बजरंगी भाइजानमा ब्यस्त रहेका सलमान यस
पछि फेरी प्रम रतन धन पायो नामक
चलचित्रका लागि अनुबन्ध भैसकेका छन् ।
सलमानसँग कुनै फिल्ममा अफर
नआएपनि एली जसरी पनि सलमानकी प्रेमिका बन्न
चाहन्छिन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved