Home » , » होस्टल बसेकी छात्राले स्कुलमै बच्चा जन्माएपछि.....

होस्टल बसेकी छात्राले स्कुलमै बच्चा जन्माएपछि.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी । भारतको उडिसास्थित कंधमाल जिल्लाको एक आवासीय स्कुलको होस्टल बसेकी एक छात्राले बच्चा जन्माएपछि हंगामा मच्चिएको छ । स्कुलमा भएको यस्तो घटनापछि स्कुलकी प्रधानध्यापिकालाई निलम्बित गरिएको छ भने लापरबाहीका लागि अनुबन्धित शिक्षकहरुको अनुबन्ध खारेज गरिएको छ । अधिकारीहरुका अनुसार शुक्रबारराति १० कक्षामा पढ्ने छात्राले स्कुलमै छोरी जन्माएकी थिइन् । घटनापछि जिल्ला प्रशासनले लिंगागादा आवासीय बालिका उच्च माविकी प्रधानध्यापिका आशा लतालाई निलम्बर र शिक्षिकाहरु सुस्मिता परीडा तथा नमिता प्रधानको अनुबन्ध खारेज गरेको छ । यसैगरी छात्राहरुको स्वास्थ्य जाँच गर्ने सहायक नर्स एसबी प्रधानलाई हटाइएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved