Home » , » होटलमा युवती राखेर यौन गतिविधि गराउने पक्राउ...

होटलमा युवती राखेर यौन गतिविधि गराउने पक्राउ...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

झापा ,माघ – होटलमा युवती राखेर यौन
क्रियाकलाप गराउँदै आएका विर्तामोड
निवासी होटल सञ्चालकद्वय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फ्रेन्डसीप होटलका सञ्चालकद्वय
विपिन कोइराला र
उमादेवी कोइराला रहेको इलाका प्रहरी कार्यालय
विर्तामोडले जनाएको छ । उनीहरूसँगै प्रहरीले अन्य
तीन युवतीलाई समेत आज नियन्त्रणमा लिएको छ ।
विगत लामो समयदेखि उक्त होटलमा यौनजन्य
क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले
छापा मारेर उनीहरूलाई
नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय
विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर
राउतले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये
होटल सञ्चालकलाई प्रहरीले सार्वजनिक
मुद्दा चलाएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved