Home » » परस्त्रीसगँ सम्बन्ध राखेको भन्दै श्रीमानको लिङ्ग काटे..

परस्त्रीसगँ सम्बन्ध राखेको भन्दै श्रीमानको लिङ्ग काटे..

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेइजिङ: एक चिनियाँ महिलाले आफ्ना पतिले
परस्त्रीसगँ सम्बन्ध राखेको भनी उसको लिङ्ग
काटिदिएकी छन् । यसअघि पनि यी महिलाले
आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर
त्यसलाई चिकित्सकहरूले सिएर
सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख
गरेका छन् ।
चीनको मध्यभागमा रहेको हेनान
प्रान्तमा डिसेम्बरमा भएको आक्रमणपछि फान थर
भएका यी ३२ वर्षीय पुरुषको लिङ्ग
फेला नपरेको जानकारी अनुसन्धानकर्ताहरूले
दिएका छन् । उक्त
जानकारी सरकारी स्वामित्वमा रहेको एचएनआरले
दिएको हो ।
समाचारमा फानकी पत्नीको नाम दिइएको छैन ।
उनले आफ्ना पतिले २१ वर्षीया एक महिलासँग सम्बन्ध
राखेपछि उसको लिङ्ग काट्ने पाइला लिएकी थिएन्
। अघिल्लो घटनामा फान तत्कालै अस्पताल
पुगेका थिए र चिकित्सकहरूले पनि उसको लिङ्गलाई
पुनः जोडिदिएका थिए । हाल उसको लिङ्ग
फेला परेको छैन ।
यी पति तथा पत्नी उनीहरूको घरको बाहिरी भागम
गरेको देखिएको थियो भने नाङ्गो र रगताम्य
भएको फानले आफ्नी पत्नीलाई निरन्तर
रूपमा कुटिरहेको देखिएको थियो । प्रत्यक्षदर्शीहरूले
उनीहरूका बारेमा प्रहरीलाई फोन गरिदिएका थिए
अनलाइनमा राखिएको चित्रमा नाङ्गा पुरुष फानले
लुगा लगाएका अर्का व्यक्तिलाई तान्दै
सडकमा ल्याउँदै गरेको देखाइएको छ । चिकित्सक
तथा प्रत्यक्षदर्शीले
फानको लिङ्गको खोजी गरेको तर फेला पार्न
नसकेको बताइएको छ । फानका पत्नी मानसिक
रूपमा बिरामी भएकी र निजलाई प्रहरीले
हिरासतमा लिएको बताइएको छ ।
यसपछि फानलाई अर्को अस्पताल लगिएको र
चिकित्सकहरूले एक घण्टासम्म
निजको शल्यक्रिया गरेको समाचारमा उल्लेख
गरिएको छ । पछि फानको अवस्था निकै अस्थिर
देखिएको समाचारमा उल्लेख भएको छ ।
फानलाई दुईपटक आक्रमण भएपछि फान र झाङ थर
भएकी निजकी महिलामित्रसँगको सम्बन्ध अझै
बलियो भएको बताइएको छ । अब उनीहरूले बिहे गर्ने
निर्णय गरेका छन् । झाङले फानको पाँच
बालबालिका भइसकेकाले अब निज सन्तान जन्माउन
नसक्ने भए पनि फरक नपर्ने बताइन
भनी समाचारमा उल्लेख गरिएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved