भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
व्यापारी राहुल अग्रवालसँग बिहे गरेकी छन्।
बिहीबार राजधानीको सितापाइलास्थित
झरनाको निवासमा भारतीय मुलका अग्रवालसँग
लगनगाँठो कसेका हुन्।
4मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने अग्रवाल
मलेसियाको राजधानी क्वालालम्पुरमा बस्दै
आएका छन्। विगत साढे तीन वर्षदेखि प्रेम
सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालबीच
फिल्मको सूटिङका क्रममा भेट भएको थियो।
बिहेको एकदिन पछि शुक्रबार ३४ वर्ष
पुगेकी झरनाको जोडी अहिले
मुस्ताङको जोमसोममा हनिमून मनाउँदै छन्।
गत वर्षदेखि नै झरना मलेसिया र
काठमाडौं आधा आधा समय बिताउँदै आएकी थिइन्।
Loading...
0 comments:
Post a Comment