भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अंगुरबाट बनेको वाइन त निकै मीठो मानेर
इज्जतका साथ पिइन्छ । तर के मान्छेको दिसाबाट
बनेको वाइन पिउन सकिएला ? आखिर रक्सी न हो, जे
बाट बनोस् अल्कोहल उस्तै त हो भन्नुहोला । तर
मानिसको दिसाबाट बनेको भनेपछि त्यसलाई
झ्वाट्टै पिइहाल्ने आँट भने जस्तोसुकै जँड्याहाले
पनि नगर्ला ।
के मान्छेको दिसाबाट पनि वाइन बन्छ त ? भन्ने प्रश्न
स्भाविक रुपमा उठ्छ । हाम्रो देशमा त बनेको छैन तर
दक्षिण कोरियामा भने मान्छेको दिसाबाट वाइन
तयार गरिएको छ ।
भाइस डट कमका अनुसार दिसाबाट बनेको यो वाइन
स्वादमा मात्र होइन स्वास्थ्यका दृष्टिले पनि निकै
लाभदायी छ ।
टंगसुल नामको उक्त वाइनका विषयमा दक्षिण
कोरियाकै धेरै मानिस अनभिज्ञ छन् । साथै
योे वाइन बनाउने कलाका विषयमा पनि कमैलाई
मात्र थाहा छ ।
यो वाइन भात र बच्चाको दिसालाई फर्मेन्टेसन
गरी तयार पारिएको वाइन हो ।
यो वाइन बनाउनका लागि सबैभन्दा पहिले
बच्चाको दिसालाई मर्चासँग मिसाएर सड्न दिइन्छ ।
एक दिनपछि उक्त घोलमा भात मिसाइन्छ र
पुनः मर्चा मिसाएर सड्न दिइन्छ ।
३-४ दिनपछि त्यसलाई निकालिन्छ र कपडाले
छानिन्छ । त्यसरी छानेर निकालिएको रक्सी नै
टंगसुल हो । त्यसमा झण्डै नौ प्रतिशत जति अल्कोहल
हुन्छ ।
एक प्रकारले
यस्तो रक्सी कोरियाली समाजमा परम्परागत
परिकार नै हो । स्थानीय पुस्तकहरुमा समेत विज्ञ र
अनुभवीहरुले
यो रक्सी स्वास्थ्यका लागि लाभदायी हुने
दाबी गरेका छन् । यो वाइनलाई
पिएमा सरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र पेट
पनि सफा हुने दाबी मानिसहरुको छ ।

Loading...
0 comments:
Post a Comment