भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अमेरिकाको क्यालिफोर्नियामा ज्यासमिन
टेलटो नामी एक महिलाले आफ्नै
पतिको मोबाईलमा एक
युवतीको नांगो फोटो देखेपछि उनको घाँटीमा चक्कु
प्रहार गरेकी छन् ।
घटनाबारे छिमेकीहरुले थाहा पाएर प्रहरीलाई
जानकारी दिएपछि उपचारका लागि अस्पताल
लगिएको थियो ।
ज्यासमिनले
पतिको मोबाईलमा नांगो फोटो देखेपछि यसबारेमा
सोधेकी थिइन् । तर उनले केही नभनेपछि चक्कु
चलाएको समाचारमा जनाइएको छ ।
उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ
गरिएको छ । उनलाई ५ लाख डलर जमानत माग
गरिएको छ । उनीविरुद्ध घरेलु
हिंशा सम्बन्धि मुद्दा चलाइएको छ ।
Loading...

0 comments:
Post a Comment