Home » » को-को सँग रोमान्स गरेको कल्पना गर्छन् युवतीहरु ?

को-को सँग रोमान्स गरेको कल्पना गर्छन् युवतीहरु ?

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यौनिक रुपमा स्वस्थ व्यक्तिमा यौनेच्छा हुनु.स्वभाविक हो र मानिसले.विपरित.लिंगीसँगको यौनिक क्रियाकलापका विषयमा विभिन्न खाले कल्पना समेत गर्दछ, चाहे त्यो अप्राप्य
नै किन नहोस् ।विवाहित महिला पुरुषहरु
आफ्नो जिवनसाथीसँगको यौन
सम्बन्धका विषयमा सोँचविचार गर्ने
कुरा आफ्नो ठाउँमा छ । तर
आफ्नो यौनसाथी वा जिवनसाथी बाहेक मानिसहरु
अरु को सँग यौनक्रिडा गरेको कल्पना गर्छन् होला ?
बेलायतमा गरिएको एक अध्ययनले
महिलाहरुको सेक्सुअल
फन्टासीको विषयमा अनौठो तथ्य सार्वजनिक
गरेको छ ।
अध्ययन अनुसार सयमा २० प्रतिशत महिलाहरु
आफ्ना पुरुष सहकर्मी वा हाकिमसँग
यौनक्रिडा गरेको कल्पनामा रमाउँछन् ।विवाहित
मानिसहरुलाई लक्षित गरिएको डेटिङ वेबसाइट
भिक्टोरिया मिलानले गरेको सर्भेक्षण अनुसार ८०
प्रतिशत बेलायती महिलाहरु
आफ्नो जिवनसाथी बाहेकका अन्य मानिससँग सेक्स
गरेको कल्पना गर्ने मामिलामा निकै सक्रिय छन् ।४
हजार ३५६ जना महिलामा गरिएको अध्ययन अनुसार
२० प्रतिशत महिलाहरुले
आफ्नो सहकर्मी वा हाकिमसँग
यौनसम्बन्धको कल्पना गर्छन् ।
सहकर्मी र हाकिमपछि महिलाले
आफ्नो लोग्नेको साथीसँग
यौनसम्बन्धको कल्पना गर्दा रहेछन् । १४ प्रतिशतले
आफ्नो श्रीमानको साथीसँग
यौनसम्बन्धको कल्पना गर्ने गरेको बताएका छन् ।त्यस्तै
१३ प्रतिशत महिलाले आफुलाई योगा सिकाउने गुरुसँग
यौनसम्पर्क गरेको कल्पना गर्ने गरेको बताएका छन् ।
उक्त डेटिङ साइटका प्रवक्ताले आफ्नो सहकर्मी,
हाकिम, लोग्नेको साथीलगायत सँग
यौनसम्बन्धको कल्पना गर्ने
बेलायती महिलाहरुको आचरणमा खराबी देखिएको औल्याएका छन्
। यस्तो कल्पनालाई कल्पनामै सिमित राख्नु स्वस्थ
व्यवहार भएपनि त्यसलाई यथार्थमा परिणत गर्न
खोज्नु भने भयानक हुने तर्क उनको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved