Home » » सोमबारदेखि लोडसेडिङ घट्ने (तालिका सहित)

सोमबारदेखि लोडसेडिङ घट्ने (तालिका सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं- प्रवेशिका परीक्षा (एसएलसी) लाई
दृष्टिगत गर्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ
तालिकामा हेरफेर गरेको छ। सोमबारदेखि लागू हुने
गरी प्राधिकरणले नयाँ तालिका निर्धारण
गरेको हो। तालिकाअनुसार अब २ घन्टा लोडसेडिङ
कम हुने प्राधिकरणले जनाएको छ।
एसएलसी परीक्षा चैत्र ५ गते देखी सुरु हुँदै छ। अब दैनिक
९ घन्टा लोडसेडिङ हुने छ। यस अघि दैनिक ११
घन्टा लोडसेडिङ हुँदै आएको थियो। औद्योगिक
क्षेत्रमा भने पहिलेकै तालिका लागु हुने प्राधिकरणले
जनाएको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved