Home » » बिहानै फेरी भुइँचालो.....

बिहानै फेरी भुइँचालो.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं : नेपालमा आइतबार बिहानै फेरि अर्को
भूकम्पको धक्का महसुस भएको छ।बिहान ५ बजे
दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्यूटको
भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन
केन्द्र ले जनाएको छ।
दोलखालार्इ केन्द्रविन्दु बनाएर लगातार तीनपटक
भूकम्पको धक्का महसुस भएको छ।यसअघि शनिबार पौनै
९ बजे दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.४
म्याग्निच्यूटको भूकम्प गएको थियो।
शनिबार अपरान्ह गएको ५.५ म्याग्निच्यूटको
भूकम्पको केन्द्रविन्दु पनि दोलखा नै थियो।शनिबार
मात्रै नेपालमा नौ पटक भूकम्पको धक्का महसुस भएको
छ।शनिबार पनि दुईपटक केन्द्रविन्दु भूकम्प गएको
थियो।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved