Home » » बाली खाएको भन्दै बालीधनीले लगाइदिए साँढेको मुखमा दुइटा ताल्चा

बाली खाएको भन्दै बालीधनीले लगाइदिए साँढेको मुखमा दुइटा ताल्चा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

गुँडगाउँ, एजेन्सी
भारतको गुडगाउँस्थित बोहडा गाउँका केही
व्यक्तिले साँढेको मुखमा दुइटा ताला लगाइदिएका
छन् । उनीहरुको अाफ्नो बाली खएको रिसमा
साँढेको मुखमा ताला लगाएको बताइएको छ ।
उक्त सुचना पाउनासाथ साँढेलाई एम्बुलेन्समा राखी
गोकुधाम ल्याएको बताइएको छ । चिकित्सकले उक्त
ताला अपरेसन गरी निकालेका थिए । एक ताला
मुखमा अर्को ताला नाकमा लगाएको भेटिएको
थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved