Home » » अनौठो ठाउँ जहाँ मानिस जनावर जस्तै पिञ्जरमा राखिन्छ (फोटो फिचर)

अनौठो ठाउँ जहाँ मानिस जनावर जस्तै पिञ्जरमा राखिन्छ (फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हङकङ विश्वकै ब्यापारिक केन्द्रकोरुपमा विकाश
भैसकेको छ । चिनियाँ शासनमा रहेको हङकङको
बारेमा थाहा नपाउने विश्वसमा कमै मानिस
होलान् । वर्षेनी लाखौं पर्यटक हङकङ घुम्न जान्छन् ।
तर तपाइँलाई पत्याउन गाह्रो पर्ने कुरा पनि छ
हङकङको बारेमा । अत्याधुनिक शहर हङकङमा यस्तो
पनि ठाउँ छ जहाँ मानिसहरुलाई पुरानै जंगली
शैलीमा राखिन्छ ।
खासमा यो फलामले बनेको पिञ्जरा गरिवका
लागि सजिलै मिल्न समेत गाह्रो हुन्छ । यसका लागि
मानिसहरुले पैसा तिर्नु पर्छ । यो पिंजरालाई करिव
२० हजार तिर्नु पर्छ ।
यस्ता पिञ्जरालाई खण्डहर भैसकेका भत्किएका घरमा
राखिएको छ । जहाँ एक अपार्टमेन्टमा कम्तिमा १००
जनाका दरले घर नभएका ब्यक्तिहरु बस्छन् ।
पुरै अपार्टमेन्टमा २ मात्र शौचालय हुन्छन् ।
सोसाइटी फर कम्युनिटी आर्गनाइजेसनका अनुसार
करिव १ लाख मानिस यस्ता पिञ्जरामा बस्छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved