Home » » रिसेप्सनिष्टसँग यौन सम्पर्क राख्दै गरेका शिक्षक रंगेहात पक्राउ

रिसेप्सनिष्टसँग यौन सम्पर्क राख्दै गरेका शिक्षक रंगेहात पक्राउ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

मंगलबार, श्रावण १२,
महोत्तरी जिल्लाको प्रकौली गाविसमा आज
अनैतिक क्रियाकलाप गर्दै गरेका एक शिक्षक पक्राउ
परेका छन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ४ घर भई
प्रकौली– ४ स्थित दामोदर एकेडेमी विद्यालयमा
कार्यरत शिक्षक २१ वर्षीय राकेश साह रहेको
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विद्यालयमा रिसेप्सनिस्टको काम गर्दै आएकी
सिन्धुली जिल्ला कमलामाई नगरपालिका– ४ बस्ने
२० वर्षीया महिलासँग प्रकौली– ४ मा अनैतिक
क्रियाकलाप गर्दै गर्दा साहलाई घर मालिकले
पक्राउ गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
घरपट्टिले शिक्षक साह र रिसेप्सनिस्ट दुवैलाई
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ
भने जिल्ला प्रहरीले दुवैजनामाथि सार्वजनिक
अपराध मुद्दा चलाएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved