Home » » प्रायोजित कुरा आयो, छानविन गरेर कारवाही गर्नुपर्छः नायिका मानन्धर

प्रायोजित कुरा आयो, छानविन गरेर कारवाही गर्नुपर्छः नायिका मानन्धर

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आफूलाई थाहा समेत नभएको कुरा विभिन्न
मिडियामा छापिएको भन्दै नायिका करिष्मा
मानन्धरले पुष्टि गर्न चुनौती दिएकी छिन । ‘भन्दै
नभनेको कुरा कसरी आयो’ उनले भनिन ‘विभिन्न
अनलाइन र सामाजिक सञ्जालमा आएका
सामाग्रीले म अचम्मित भएकी छु ।’
‘मन्त्री रिजालको यौन प्रस्ताव नमान्दा
नम्रताको राष्ट्रिय अवार्ड खोसियो’ शीर्षका
विभिन्न मिडिया र सामाजिक सञ्जालहरुमा
नायिका मानन्धरलाई उदृत गर्दै सामाग्री आएका
थिए ।
मानन्धरले नेपालपाटी डट कमसँग भनिन ‘यस्ता
विषयबस्तु कसरी आउँछन । भन्दै नभनेको कुरा
कपोलकल्पित रुपमा कसैले प्रायोजित रुपमा
लेखाएको हुन सक्छ । यसको छानविन गरेर
कारवाही गर्नुपर्छ ।’

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved