Home » » सिन्धुपाल्चोकलाई केन्द्र बनाएर फेरि भूकम्पको धक्का

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर फेरि भूकम्पको धक्का

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको
धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका
अनुसार शनिबार साँझ ७ बजेर २२ मिनेटमा ४.२ रेक्टर
स्केलको भूकम्प गएको हो।
वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि आउने
साना साना भूकम्पका धक्काहरू अझै पनि आइरहेका
छन्।
भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केल भन्दा
माथिका धक्काले मात्र असर गर्छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved