Home » » बेडसिन दिएकी शुभेच्छा दुई हिरोका लागि अप्सरा(भिडियो)

बेडसिन दिएकी शुभेच्छा दुई हिरोका लागि अप्सरा(भिडियो)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

बेडसिन दिएकी शुभेच्छा दुई हिरोका लागि अप्सरा
(भिडियो)
चलचित्रभित्र विभिन्न बेडसिन राखेर आलोचना
भएपनि ‘विन्दास ३’को एक गीत भने सुमधुर छ ।
निर्देशक राजु गिरीले बनाएको यो चलचित्रको
‘कसले देख्यो र अप्सरालाई’ बोलको गीत सार्वजनिक
गरिएको हो ।
गीतमा चलचित्रकी नायिका शुभेच्छा थापालाई
अप्सराको रुपमा देखाइएको छ । गीतमा शुभेच्छाको
साथमा कलाकारद्धय अशोक फुयाँल र मनिष कार्की
देखिएका छन् ।
कात्तिक २० गतेबाट प्रदर्शनमा आउन लागेको यो
चलचित्र अघिल्ला दुई चलचित्र ‘विन्दास र विन्दास
२’को सिक्वेल हो । सार्वजनिक गीतमा कर्मा
ग्याल्जोन र दुर्गा खरेलको स्वर, अमृत रेग्मीको शब्द,
अर्जुन पोख्रेलको संगीत छ

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved