Home » » प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान कमल थापाको सुझाव

प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान कमल थापाको सुझाव

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री
सुशील कोइरालालाइ विदेश भ्रमणमा नजान सुझाव
दिएका छन् ।
देश संकटमा रहेको बेला प्रधानमन्त्रीको विदेश भ्रमण
सान्दर्भिक नहुने थापाले बताएका छन् ।
प्रधानमन्त्रीको विदेश भ्रमण अनावश्यक र
गैरजिम्मेवारपूर्ण रहेको उनले बताए । मधेसमा देखिएको
समस्या तत्काल वार्ता मार्फत समाधान गर्न पनि
उनले सुझाएका छन् । प्रधानमन्त्री कोइराला केही
दिनमै अमेरिका जाने तयारीमा छन् ।
देश संकटमा छ।यस्तोबेला प्रम कोइरालाको बिदेश
भ्रमण अनाबश्यक र गैरजिम्मेवारीपुर्ण छ।तत्काल
वार्तागरि मधेसको आन्दोलन साम्यपार्न ध्यान
दिनोस्
— Kamal Thapa (@KTnepal) September 22, 2015

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved