Home » » हत्यामा संलग्न चौधरीसहित ५८ जनाविरुद्ध मुद्दा दर्ता

हत्यामा संलग्न चौधरीसहित ५८ जनाविरुद्ध मुद्दा दर्ता

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


काठमाडौं, ६ असोज । बरिष्ठ प्रहरी उपरिक्षक
लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या
गरेकोे अभियोगमा थरुहटरथारुवान संयुक्त संघर्ष
समितिका केन्द्रीय संयोजक तथा थारु
कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित
५८ जना बिरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा
कर्तव्य ज्यान मुद्दा दायर भएको छ ।
फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू
र थरुहट–थारुवान संयुक्त संघर्ष समिति कैलालीका
संयोजक तथा थारु कल्याणकारीसभा कैलालीका
अध्यक्ष लाहुराम चौधरीलाई हत्याको योजना
बनाएको अभियोगमा जन्म कैदसहितको सजाय माग
गरी सरकारकातर्फबाट सरकारी वकिल कार्यालयले
मुद्दा दर्ता गरेको समाचार नागरिक दैनिकले
छापेको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved