Home » » ओलीले भने-भारतले नेपाललाई नाकाबन्दी लगाउन सक्दैन...

ओलीले भने-भारतले नेपाललाई नाकाबन्दी लगाउन सक्दैन...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले
नेपाललाई नाकाबन्दी लगाउनै नसक्ने दाबी गरेका
छन्। एमालेको चियापान कार्यक्रममा बोल्दै ओलीले
भारतले नेपाललाई नाकाबन्दी गर्छ भन्ने आफूलाई
विश्वास नभएको बताए।
‘असुरक्षाको विषय देखाउँदै नाकाबन्दी गर्न खोज्नु
गलत हो, हामीसँग कुनै सुरक्षा खतरा छैन, भारतलाई कुनै
अफ्ठेरो हुनुपर्ने कारण छैन।’
ओलीले यसविषयमा आफूहरू भारतसरकारसँग आफूहरू
वार्ता गर्न तयार रहेको बताए।
‘यो संविधान नेपाली जनताको पक्षमा छ, यसमा
भारत असन्तुष्ट हुनुपर्ने कुनै कारण म देख्दिन,’ ओलीले
भने,‘ हामी आफैले यो संविधान हाम्रै लागि लेखेको
हो।’

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved