Home » » महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् ? जानी राखौ

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन् ? जानी राखौ

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस


यौन सम्बन्ध पुरुष र महिलाबीचको
प्राकृतिक आकर्षणको मुख्य कारण हो ।
तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको
मनमा कस्तो भाव आउँछ भन्ने विषयमा
सबैलाई कौतुहलता हुन्छ ।
यस विषयमा धेरै अध्यन भएका छन् भने लेख
रचना समेत लेखिएका छन् । पछिल्लो पटक
गरिएको एक शोधले महिलाले
ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा
नयाँ तथ्य बाहिर ल्याएको छ । यौन
विज्ञको सहभागितामा ७००
महिलामा गरिएको अध्यनबाट
महिलाहरुले यौन सम्बन्धको बेला के
सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।
यौन क्रिडामा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो
पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस
भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२
प्रतिशत महिलाले आफूलाई ध्यान
दिएको महसुस भए पुरुषको प्यार बढी
अनुभव हुने बताएका थिए । आँखाको
हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन,
ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष
यौन सम्पर्कको समयमा महिलालाई मन
पर्ने अध्यनको निष्कर्ष छ ।
पाक क्रिडा महत्वपूर्णः
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने
क्रियाकलापमा बढि चाख राख्छन् ।
पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै
उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क
शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ ।
सर्वेमा सहभागी अधिकाँश महिलाले
पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक
हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा
विचार गर्नु पर्ने बताएका थिए ।
आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा
महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ
यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए
। यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित
महसुस हुने उनीहरुको भनाइ थियो ।
विस्तारै गरेको राम्रोः
यौन क्रिडाका लागि हतारिने पुरुष
महिलालाई मन पर्दैन । उनीहरु आफ्ना
संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी
केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील
अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको
उनीहरुलाई मन पर्छ ।
वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले
उपयुक्त मौषम वा वातावरण नबने यौन
आनन्द लिन नसकिने बताए । चिसो
मौषममा चिसा खुट्टा लिएर पुरुष यौन
क्रिडा गर्न तयार भएपनि महिलालाई
त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो
। त्यसैगरी गर्मीमा सेक्सको चाहाना र
आनन्द बढी हुने महिलाको अनुभव छ ।
आसनको भूमिकाः
यौन क्रिडामा आसनको भूमिका पनि
महत्वपूर्ण हुने महिलाको भनाइ छ ।
शोधमा सहभागी महिलाका अनुसार
सुताएर उनीहरुको तल २-३ सिरानी
राखेर यौन क्रिडा गर्दा महिलाले बढी
सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका
पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि
मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी
अधिकाँश महिलाले डगी स्टाइल अर्थात
महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले
पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन
सबै भन्दा आनन्ददायी रहेको बताए ।
विभिन्न तरिकाः
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स
भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक
महिला मात्र सामान्य तरिकाको
सेक्सबाट चरम अवस्थामा पुगेका थिए ।
अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको
प्रयोग बढी गरेको राम्रो बताए । ९०
प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग
गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका
थिए ।
हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि
आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन्
। कतिपय अवस्थामा त महिला तयार नै
नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा
अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट
भित्र चरम अवस्थामा पुग्ने तर पुरुष
त्यतिन्जेल पनि हतारिने बताए ।
संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो
। तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग
ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा
महिलाहरु योनीको माथिल्लो भित्री
भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै
छिटो आनन्दित हुने पत्ता लागेको छ ।
G-स्पटमा चलाउँदा महिला तयार हुने र
छिटो चरम सीमामा पुग्ने शोधकर्ताको
भनाइ छ । यसका लागि औंलाको प्रयोग
महत्वपूर्ण हुन्छ ।
थाकेको बेला वा निद्रामा महिला
उत्तेजित हुँदैनन
पुरुषहरु अधिकाँश समय यौनका लागि
तयार रहेपनि महिलाको अलि फरक हुन्छ ।
उनीहरु थाकेको बेला वा निद्राको
बेला उत्तेजित हुने सम्भावना निक्कै कम
हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन
आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved