भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अस्ट्रेलियाको एक
विश्वविद्यालयको लाइब्रेरीबाट लाइभ सेक्स
टेलिकाष्ट गरिरहेको अवस्थामा एक
युवती पक्राउ परेकी छिन् ।
अस्ट्रेलियाको सिड्नी स्थिति युनिभर्सिटी अफ
न्यूकास्टलको लाइब्रेरीमा वेभसाइट मार्फत
लाइभ सेक्स
गरिरहेको अवस्थामा ति युवती पक्राउ
परेकी हुन् ।
उक्त लाइब्रेरीबाट 'लाइभ सोलो सेक्स'
गरिरहेको अवस्थामा युवतीलाई
लाइब्रेरीका कर्मचारीले पक्राउ
गरी प्रहरीको जिम्मा लगाएका थिए ।
अस्ट्रेलियाको एक लोकल
अखबारको हवाला दिँदै समाचार
स्रोतमा जनाइएअनुसार ती युवतीले
आफ्नो पर्सनल वेभसाइटमा 'सालो सेक्स
फर्फर्मेन्स' लाइभ देखाउँदै थिइन् । जसबापत उनले
पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।
उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश
गर्न पाउने व्यवस्था रहेको पनि जनाइएको छ ।
साथै ती युवतीले आफ्नो वेभसाइटलाई सोसल
मिडिाय मार्फत प्रचारप्रसार गर्ने
गरेको पनि जनाइएको छ ।
युनिभर्सिटीका प्रवक्ताका अनुसार
ति छात्राको यस्तो गलत कामले
लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत
प्रयोग गरेकोप्रति दुःख लागेको बताएका छन्
। उनका अनुसार ती युवतीलाई
पक्राउपछि छानविन भइ रहेको र आवश्यक
काउन्सिलिङ पनि दिइएको छ ।
विश्वविद्यालयको लाइब्रेरीबाट लाइभ सेक्स
टेलिकाष्ट गरिरहेको अवस्थामा एक
युवती पक्राउ परेकी छिन् ।
अस्ट्रेलियाको सिड्नी स्थिति युनिभर्सिटी अफ
न्यूकास्टलको लाइब्रेरीमा वेभसाइट मार्फत
लाइभ सेक्स
गरिरहेको अवस्थामा ति युवती पक्राउ
परेकी हुन् ।
उक्त लाइब्रेरीबाट 'लाइभ सोलो सेक्स'
गरिरहेको अवस्थामा युवतीलाई
लाइब्रेरीका कर्मचारीले पक्राउ
गरी प्रहरीको जिम्मा लगाएका थिए ।
अस्ट्रेलियाको एक लोकल
अखबारको हवाला दिँदै समाचार
स्रोतमा जनाइएअनुसार ती युवतीले
आफ्नो पर्सनल वेभसाइटमा 'सालो सेक्स
फर्फर्मेन्स' लाइभ देखाउँदै थिइन् । जसबापत उनले
पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।
उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश
गर्न पाउने व्यवस्था रहेको पनि जनाइएको छ ।
साथै ती युवतीले आफ्नो वेभसाइटलाई सोसल
मिडिाय मार्फत प्रचारप्रसार गर्ने
गरेको पनि जनाइएको छ ।
युनिभर्सिटीका प्रवक्ताका अनुसार
ति छात्राको यस्तो गलत कामले
लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत
प्रयोग गरेकोप्रति दुःख लागेको बताएका छन्
। उनका अनुसार ती युवतीलाई
पक्राउपछि छानविन भइ रहेको र आवश्यक
काउन्सिलिङ पनि दिइएको छ ।
Loading...

0 comments:
Post a Comment