Home » , » प्रेमीका र श्रीमती नहुनेहरुका लागि यस्तो पनि सुबिधा उपलब्ध,,मजा लिनुहोस

प्रेमीका र श्रीमती नहुनेहरुका लागि यस्तो पनि सुबिधा उपलब्ध,,मजा लिनुहोस

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

तपाईलाई आफ्नी प्रेमीकाले
अँगालोमा कसेको कस्तो लाग्छ ? प्रेमी–
प्रेमीका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भैरहेकै
होला तर जसका प्रेमी वा प्रेमीका छैनन् उनीहरुले
अंकमालको आनन्द कसरी लिइरहेका होलान् रु
अँगालोेमा बाँधिन चाहने तर प्रेमी–
प्रेमीका नभएकाहरुलाई लक्षित गरेर
अमेरिकाको इन्डियानामा लिसा केलीले
इन्डी कुडेल्स सञ्चालनमा ल्याएकी छिन् । दुई
सन्तानकी आमा लिसाले एक्लै
भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालेमा बाँधेर
समयअनुसार शुलक असुल्छिन् । केही आलोचकले यसलाई
यौन व्यवसायको पूर्वअभ्यास बताए
पनि लिसा त्यसलाई मान्न तयार छ्रनन । उनी आफूले
दिनेसेवाको निश्चित नियम भएको बताउँछिन् ।
लिसाका अनुसार संवेदनशील अंगमाछुन नपाइने,
नुहाएको हुनुपर्ने, दाँत
माझेको हुनुपर्ने,सफा लुगा लगाएको हुनुपर्ने,
भित्री बस्त्र नगलाएको अवस्थामा हुन नहुने
जस्ता नियम उनका ग्राहकका लागि लागू हुन्छ ।
गहको घरमै गएर उनी तिनीहरुलाई बिभिन्न
आसनमा राखेर अँगालेमार्छिन् । लिसा यसलाई
एउाथेरापीकारुपमा लिन्छिन् ।
यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर, एक
घन्टाको ६० डलर र ९० डलर तिर्नुपर्ने हुन्छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved