Home » » एक चुम्बनको २३ हजार डलर !

एक चुम्बनको २३ हजार डलर !

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

न्युयोर्क । हलिउड अभिनेत्री डियना एंग्रोनले २३
हजार डलरमा बेचेकी छिन् । एक सोसल नेटवर्किङ
कम्पनीले आयोजना गरेको कार्यक्रममा उनको चुम्बन
लिलाममा राखियो । उनको चुम्बन
बालबालिकासम्बन्धी एक संस्थाका लागि फन्ड
राइजिङका लागि लिलाममा राखिएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved