भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
चीनमा पतिले अर्कैसँग मस्ती गरेपछि महिलाहरुले
बदला लिने क्रम भाइरल जस्तै भएको छ । पतिलाई अर्कै महिलासँग मस्ती गर्दै भेटेपछि महिलाहरुले बदला लिन डरलाग्दा हर्कत गर्न थालेका छन् । २९ वर्षीय टिङ सु ले आफ्ना पतिलाई आफ्नै बहिनी अर्थात साली भेनालाई रंगेहात भेटेपछि कारबाट निकालेर यस्तो अवस्थामा पुर्याइन् ।
मोबाइल ट्रयाकरको सहाराले शपिङ सेन्टरबाट
उनीहरुलाई पच्छ्याउँदै गएकी ती महिलाले कारमा दुवै जना यौन क्रिडामा लिप्त रहेको समयमा पक्राउ
गरेकी हुन् । उनी त्यहाँ पुगेपछि दुवै जाना सर्वाङ्ग
नाङ्गो अवस्थामा कारबाट निस्किए ।
त्यही समयमा टीङले कार चलाएर अन्तै लगिदिइन्
अनि उनीहरुलाई न भाग्न न
बस्नको अवस्था सृजना भयो । एक
जना प्रत्यक्षदर्शी यु मेङले भनिन् 'हेर्दा नि अचम्म
लाग्यो । उनीहरुलाई धेरै जनाले मोबाइल र अन्य
उपकरणमा भिडियो कैद गरिरहेका थिए ।' आफ्नै
जुम्ल्यायहा बहिनी सालीसँग
मस्ती गरिरहेको खुलासा भएपछि टीङले पतिसँग
सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् । एजेन्सी ।

0 comments:
Post a Comment