Home » , » यौन व्यवसाय चलाएको आरोपमा पक्राउ परेकी नायिका भन्छिन्, ‘यौन शब्दले उत्तेजित बनाउँछ’

यौन व्यवसाय चलाएको आरोपमा पक्राउ परेकी नायिका भन्छिन्, ‘यौन शब्दले उत्तेजित बनाउँछ’

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी– बलिउड अभिनेत्री श्वेता बशु प्रसादले ‘सेक्स’
र यौन शब्द प्रयोगमा विशेष ख्याल गर्नुपर्ने आग्रह
गरेकी छन् ।
उनले ती शब्दले मानिसमा उत्तेजना पैदा गराउने
भएकाले प्रयोगमा विशेष ख्याल गर्नुपर्ने बताइन् ।
उनी यौन व्यवसायमा लागेको अरोपमा पक्राउ
परेकी थिइन् ।
उनीमाथि लागेको आरोप खारेज गर्दै अदालतले
केही समयअघि मात्र उनलाई सफाइ दिएको थियो ।
उनले सञ्चार माध्यमले सेक्स र यौन शब्दको अर्थ
नबुझी प्रचार गर्ने गरेको आरोप लगाइन् ।
‘सेक्स र यौन जस्ता शब्दले मानिसलाई उत्तेजित
बनाउँछ’, उनले सञ्चारकर्मीसँग भनिन्, ‘यो शब्द प्रयोग
गर्दा अरुमाथि कस्तो चोट पर्छ भन्ने नजानेर
मिडियाले पनि प्रयोग गर्ने गरेका छन् ।
यौन व्यवसायमा संलग्न
रहेको आरोपमा उनी केही महिनाअघि हैदरावादस्थित
एक होटलबाट पक्राउ परेकी थिइन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved