Home » , » नायिका ज्योती मगरले फेरि देखाईन् अर्को तमासा

नायिका ज्योती मगरले फेरि देखाईन् अर्को तमासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

फेसबुक मार्फत उत्तेजक तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आइरहेकी
ज्योती मगरले फेरी अर्को हर्कत गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् त्यस्तो हर्कत
गरेकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घोप्टो परेर
सुतेको फेटो पोस्ट गर्दै भनेकी छन् –‘म बिन्दाश सुत्छु अब’
केही समय अघि आफ्नो स्तनको मुल्य सोध्दै फोटो पोस्ट
गरेकी उनले त्यस पछि ऐतिहासीक धरोहरमा पुगेर
फोटो खिचाएकी थिइएन् ज्योतीको पछिल्लो फोटोमा भने
उनी घोप्टो परेर सुतेको र ढाड देखाएको अवस्थामा छिन् ।
ज्योतीले पछिल्लो समय वक्षस्थल खुल्ला राखेर
हिडेको भन्दै उनको चर्चा र आलोचना हुने गरेको छ ।उनलाई
गायिका भन्दा बढी अंग प्रदर्शन गर्ने गरेको आरोप लाग्ने गरे
पनि उनले त्यसलाई अस्विकार गर्दै आइरहेकी छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved