Home » , » अब फोनको क्यामेराबाट नै ब्रेस्ट क्यान्सर छ वा छैन पत्ता लगाउन मिल्ने।

अब फोनको क्यामेराबाट नै ब्रेस्ट क्यान्सर छ वा छैन पत्ता लगाउन मिल्ने।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

आगामी दिनमा मोबाइल
फोनबाट
कुनैपनि महिलालाइ
स्तनको क्यान्सर

वा छैन
पत्ता लगाउन
सकिनेछ

अमेरिकी कम्पनी जेरक्स
हिजोआज
कन्ट्याक्टलेस
सेन्सिङमाथि रिसर्च
गरिरहेको छ

यस प्रविधिलाइ टेस्ट गर्नका लागी भारतको मणिपाल हस्पिटल र
बेङ्गलुरुको सेन्ट जोन हस्पिटल एक साथ काम गरिरहेका छन । यस
दिशामा शुरुवाती सफलता पनि हात लागेको छ ।
यदि यो प्रविध पूर्ण रूपमा सफल भयो भने, सेलफोन मार्फत स्वास्थ्यमा नजर
राख्न सकिनेछ र त्यसमा रहेको क्यामरालेनै यो कुरा बताउने छ कि सम्बन्धित
व्यक्तिमा कुनै रोग छ वा छैन ।जेरक्सका चीफ
टेक्नोलजी अफिसर सोफी वेन्डब्रोकले बताए
अनुसार यस प्रोजेक्ट मार्फत उनीहरू रेग्युलर
क्यामराको प्रयोग गरेर रोगीमाथि नजर राख्न र रोगहरू
पत्ता लगाउनमा सफल भएका छन ।
जेरक्सले मणिपाल हस्पिटलको नियोनेटल यूनिटमा क्यामरा लगाएको छ ।
कम्पनीले नवजात बच्चाहरूको हार्ट रेट,
बडी टेम्परेचर, ब्रेथिङ जस्ता महत्वपूर्ण संकेतहरूलाइ
मापन गर्नका लागी डक्टरहरूसंग मिलेर काम गरिरहेको छ ।
यस टेक्नोलोजीमा बच्चाहरूको स्किनमा सेन्सर लगाउन पर्दैन ।
अबको नयाँ प्रविधिका लागी एक साधारण क्यामरालाइ ऐनालिटिक्स
सफ्टवेयरसंग जोडिन्छ, जसले डेटा मार्फत यो कुरा पत्ता लगाउन सकिन्छ
कि महिलामा ब्रेस्ट क्यान्सर छ वा छैन ।
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved