Home » , » कसरी माग्ने राम्रा युवतीसँग फोन नम्बर जानौं.....

कसरी माग्ने राम्रा युवतीसँग फोन नम्बर जानौं.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं । हरेक युवकको
जीवनमा एक पटक यस्तो अवस्था आउँछ कि उसले
कुनै युवतीको फोन नम्बर माग्ने चाहना ।
युवतीहरुसँग हाईहेलोसँगै कुराकानी गरेपनि युवकले
हम्मेसी फोन नम्बर माग्ने हिम्मत गर्न सक्दैनन् ।
युवकलाई फोन नम्बर माग्दा युवतीले अस्वीकार
गरिदिँदै कुनै गलत नै सम्झने हो कि भन्ने डर लाग्छ
। यसर्थ केटी (युवती)सँग फोन नम्बर माग्ने
तरिका जानौं....

पहिले विश्वसनीय बन्नुहोस्
केटीलाई यस्तो विश्वास दिलाउनुस् कि
तपाईंलाई दिएको फोन नम्बर तपाईंले कलेज,
कार्यालयमा उसको नम्बर बाँड्नुहुने छैन । कुनै पनि
केटी आफ्नो नम्बर तब देन्छिन् तब उसको नम्बर
लिने व्यक्तिप्रति पूृर्ण विश्वास गर्न सकियोस्
। हुन सक्छ तपाईंको केटीको नम्बर लिने उद्देश्यमा
धक्का र धेरै समय लाग्ने तर आफ्नो इगोलाई
यथावत राखी बिना हडबडी आफ्नो उद्देश्यमा
लागि रहनुहोस् एक दिन तपाईं केटीको नम्बर
पाएरै छाड्नु हुनेछ ।

सम्पर्कमा रहिरहने कुरा गर्नुस्
केटीलाई भन्नुहोस् ‘तपाईंसँग सम्पर्कमा रहन थोरै
गाह्रो हुन सक्छ । यसैबेला केटीलाई सोध्नुहोस्,
‘तर तपाईंलाई कुनै समस्या छैन भने के म तपाईंलाई
कहिले काहिँ फोन गर्न सक्छु ? यसको अलवा अरु
केही नभन्नुस् । यसपछि उसलाई कुनै समस्या नहुने
भए तपाईंलाई आफ्नो नम्बर अवश्य दिनेछिन् ।

उत्तौलापन नदेखाउनुस्
केटीलाई उत्तौलापन भएका केटाहरु मन पर्दैनन् ।
यस्ता केटाहरु हर गल्ली र सडकमा केटीको
अगिपछि घुमिरहेका हुन्छन् । यस कारण यस्ता
केटाबाट केटी टाढा रहन चाहाने भएकाले
आफ्नो नम्बर कहिल्यै दिने छैन । यस्तो
अवस्थामा केटीको नम्बर माग्न कुनै प्रकारको
हर्कत नगर्नुस् । यसर्थ पहिले आफ्नो उत्तौलापन
हटाउनुहोस् ।

झुठको सहारा नलिनुस्
कहिल्यै पनि केटीसँग यस्तो झुठो कुरा गरेर नम्बर
नमाग्नुस् कि उससँगको मित्रता गर्न चाहेको हो
। यस्तो झुठो कुराको केटीले तुरुन्तै पक्रने छ ।
यस्तो कमन ट्रिक हुनसक्छ, जुन केटा यस्तो प्रयास
गर्छ । यस कारण झुठो कुरा गरेर होइन
इमान्दारिता देखाएर फोन नम्बर माग्ने बाटो
रोज्नुहोस् ।

साथीको सहयोग नलिनुहोस्
यस कुराको ख्याल राख्नुहोस् कि केटीको नम्बर
केबल उहीसँग माग्नुहोस् । नम्बर माग्न अर्काे
व्यक्तिको प्रयोग गर्न उचित हुँदैन । यसो गरे
तपाईं असक्षम भएको अनुभव केटीले गर्नेछिन् ।
केटीले सोच्ने छिन् कि ‘ फोन नम्बर माग्ने
हिम्मत नभएको केटासँगको मित्रता कसरी सम्भव
हुन्छ ?’

केटीलाई थोरै समय दिनुहोस्
कुरा गर्नका लागि केबल फोन नम्बरमात्रै काफी
हुन सक्दैन । यदी केटीले आफ्नो नम्बर नदिन पनि
सक्छिन् । अथवा थोरै समय लिन सक्छिन् ।
यसबेला उसलाई लज्जित नबनाउनुहोस् । हुन सक्छ
तपाईंलाई केही बहाना बनाएर उनले पन्छाउन
सक्छिन् । जुन तपाईंलाई नराम्रो लाग्न सक्छ ।
तर यसलाई ठूलो नबनाउनुस् र यसको एक दुई
हप्तापछि फेरि फोन नम्बर माग्ने प्रयास
गर्नुहोस् ।

किन चाहियो नम्बर
यो प्रश्न नम्बर माग्ने केटाहरुमाथि संसारभरका
महिलाहरुले गर्ने छन् कि, ‘तपाईलाई मेरो नम्बर
किन चाहियो ?’ यो प्रश्नको सामना तपाईंले
गर्नैपर्नेछ । तर तपाईंलाई थोरै समस्या भएपनि
आफूलाई नियन्त्रित गर्दै क्रियटिभ हुन आवश्यक छ
। तपाईंसँग यस्तो जवाफ राख्न आवश्यक छ कि,
‘कुनै बेला काम लाग्न सक्छ ।’ केटीलाई मन पर्न
सक्छ कि, ‘केटा उसको पिछा लागोस् र त्यो
केटा पनि मन परोस् । ’ त्यसपछि केटीले
तपाईंलाई उसले आफ्नो नम्बर दिनेछिन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved