Home » » सन् २०१९ को विश्वकपमा १० टिममात्र, नेपालसहिका एशोसिएट राष्ट्रहरू बाहिरै....

सन् २०१९ को विश्वकपमा १० टिममात्र, नेपालसहिका एशोसिएट राष्ट्रहरू बाहिरै....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

सन् २०१९ को अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल
(आइसिसी) विश्वकप क्रिकेटमा एसोसियट राष्ट्रले
खेल्न नपाउने गरी निर्णय भएको छ। आइसिसीका
कार्यकारी प्रमुख डेभ रिचार्डसनका अनुसार
आइसिसीले आउँदो विश्वकपमा टेस्टमान्यता प्राप्त
१० टिमलाई मात्र विश्वकपमा सहभागी गराउने
निर्णय गरेको बताए।
त्यसो गर्नुको कारण जारी विश्वकपमा एसोसियट
राष्ट्रले सन्तोषजनक प्रदर्शन गर्न नसकेको पनि
रिचार्डसनले बताए। उनले भने, यो वर्षको अन्त्यसम्म
निर्णयमा पूर्नविचार हुन सक्छ, तर निर्णय बदलिदैन।
जारी विश्वकपमा कुनैपनि एसोशिएट राष्ट्र
सेमिफाइनलसम्म पुग्न सकेनन्।
अहिले जारी विश्वकपमा एशोसिएट राष्ट्रहरु
आयरल्याण्ड, अफगानस्तान, स्कटल्याण्ड र यूएईले
सहभागिता जनाएपनि अबको विश्वकपमा छनौट हुन
एसोसियट राष्ट्रले ठुलो चुनौतिको सामना गर्नुपर्ने
अवस्था सृजना भएको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved