भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी–फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले २०
बर्षे फुटबल जीवनबाट सन्यास लिएका छन् ।
हेनरी आर्सनलका पूर्व स्ट्राइकर तथा सर्वाधिक
गोलकर्ता समेत हुन् । हेनरीले बार्सिलोना, युभेन्टस,
मोनाको जस्ता क्लबबाट पनि खेलेका थिए ।
उनले प्रिमियर लिगमा १७५ गोल गरेका छन्, जुन
चौथो सर्वाधिक गोल पनि हो । सन् १९९९
देखि चर्चित क्लब आर्सनलबाट खेलेका उनले दुई पटक
प्रमियर लिग र तीन पटक एफए
कपको उपाधि जितेका थिए । त्यस्तै २००९
मा आर्सनलबाट खेल्दै च्याम्पियन्स
लिगको उपाधि समेत हात पारेका थिए ।
हेनरीले सन् १९९८ मा १७ वर्षको उमेरमा मोनाकोबाट
डेब्यू गरेका थिए । सन्यासका क्रममा उनलेले
आफ्नो खेल जीवन अविश्मरणीय यात्रा रहेको बताए
।
Loading...

0 comments:
Post a Comment