भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पुरुषहरु उज्यालो भन्दा अँध्यारोमा सम्भोग गर्न
रुचाउँछन् । सम्भोगका लागि पुरुषले किन
अँध्यारो ठाउँ रोज्छन् त ? यसको निकै रोचक कारण
पत्ता लागेको छ । बेलायतका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार आफ्नो लत्रेको भुँडी देखाउन लाज लाग्ने हुनाले पुरुषहरु सम्भोगका लागि अँध्यारो रोज्ने गरेका हुन् । पार्टनरले सम्भोगका बेला आफ्नो भुँडी नदेखुन् भन्ने चाहना पुरुषमा हुन्छ । सोही चाहनाका कारण पुरुषहरु उज्यालोमा सम्भोग गर्न खासै
रुची राख्दैनन् भन्ने दाबी शोधकर्ताहरुको छ ।
१ हजार ७७ जना बेलायती युवाहरुमा गरिएको अध्ययनले बत्ति बालेर वा उज्यालोमा सेक्स
गर्दा पुरुषको आत्मविश्वास सबैभन्दा कम हुने
देखाएको छ । घरेलु पोषण आपूर्ति सेवा डाइट शेफले
गरेको अनुसन्धानबाट एक चौथाइ बेलायती पुरुषहरु
आफ्नो जिउकै लाजले गर्दा सम्भोगका बेला बत्ति निभाउँछन् । आफुलाई लाजमर्दो बनाउने आफ्नै जिउका अंगहरुको नाम लिनुपर्दा धेरै बेलायती पुरुषहरुले आफ्नो भुँडीलाई सत्तोसराप गर्ने गरेको समेत देखिएको छ । ६४ प्रतिशत बेलायती पुरुषले आफ्नो भुँडी सबैभन्दा मन नपर्ने अंग रहेको बताएका इन्डिपेन्डेन्टले जनाएको छ । कण्डम उत्पादक कम्पनी ड्युरेक्सले हालै सार्वजनिक.गरेको एक तथ्यांक अनुसार बेलायती दम्पतीको यौन
जिवनमा प्रविधिको बोलवाला बढ्दै गएको छ । ४०
प्रतिशत बेलायतीहरुले प्रविधिका कारण
आफ्नो यौन सम्बन्धमा नकारात्मक असर
पुगेको बताएका छन
0 comments:
Post a Comment