Home » » ऐश्वर्यामाथि मुद्धा.!

ऐश्वर्यामाथि मुद्धा.!

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

एजेन्सी ।
बलिउड अभिनेत्री सुन्दरी ऐश्वर्या राय आफूले
अभिनय गरेको चलचित्रका कारण झमेलामा पर्ने संकेत
दिएको छ । पाकिस्तानमा २ दशक विताएका
भारतीय बन्दीको कथामा आधारित बलिउडको
आगामी चलचित्र ‘सर्वजीत’ मा रहेको कथा
बस्तुप्रति आपत्ति जनाउँदै सर्वजितकी बहिनीले
अभिनेत्री ऐश्वर्या रायलाई लिगल नोटिश
पठाएकी छिन् ।
टाइम्स अफ इण्डियाका अनुसार सर्वजितको
बास्तविक बहिनी बताउने एक महिलाले मुख्य
अभिनयमा रहेकी ऐश्वर्यालाई मुद्धा दायर गर्ने संकेत
गरेकी हुन् ।
आफ्ना दाजुको जीवनमा आधारित कथालाई गलत
ढंगले प्रस्तुत नगर्न भन्दै उनले चेतावनी समेत दिएको
समाचार चलाइएको छ ।
कथामा सर्वजीतलाई मदिरा खाएर लठ्ठिने
जड्यायाकोरुपमा प्रस्तुत गरिएको भन्दै उनले आपत्ति
जनाएकी छिन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved