Home » » सिन्धुपाल्चोकमा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प....

सिन्धुपाल्चोकमा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, जेठ २८ – बिहीबार विहान १० बजेर २
मिनेटमा ४ दशमलब ६ रेक्टर स्केलको पराकम्प गएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पराकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बुधबार राती भूकम्पको एउटा पराकम्प गएको
थियो । राती १२ बजेर २६ मिनेटमा दोलखा
केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि
बुधबार भूकम्पको दुई वटा पराकम्पन गएको थियो ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved