Home » » बसमाथि हाइटेन्सन लाइन खस्दा ३० को मृत्यु.....

बसमाथि हाइटेन्सन लाइन खस्दा ३० को मृत्यु.....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

राजस्थान (भारत)- गुडिरहेको बसमा हाइटेन्सन लाइन
खस्दा भारतको राजस्थानमा ३० जनाको मृत्यु भएको
छ। राजस्थानको टोक जिल्लामा सो दुर्घटना
भएको हो।
बसमा सवारहरु बिहेको जन्ती जाँदै थिए। साँच गाउँ
नजिकै बसमाथि बिजुलीको तार खसेको थियो।
हाइटेन्सन खस्दा बसमा सवार सबैलाई करेन्ट लागेको
थियो।
भारतीय मिडियाहरुले घटनास्थलबाट ३० जनाको शव
निकालेको जनाएका छन्। घटनामा मर्नेको संख्या
बढ्न सक्ने बताइएको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved