Home » » गायक मिका सिंह पक्राउ....

गायक मिका सिंह पक्राउ....

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

जेठ २८ – भारतीय गायक मिका सिंह पक्राउ
परेका छन् । गायक सिंहलाई दिल्ली प्रहरीले
पक्राउ गरेको हो । उनलाई एक जना
डाक्टरमाथि कुटपिट गरेको आरोपमा
दिल्लीको इन्द्रपुरी चौकीका प्रहरीले पक्राउ
गरेका हुन् ।
मिकाले गएको अप्रिल ११ गते
अप्थाल्मोजोसिकल डाक्टरको सम्मेलनमा गएर
एक जना डाक्टरलाई पिटेको आरोप लागेको छ
। उनले कार्यक्रममा गएर मञ्चमा केही दर्शकलाई
पनि बोलाएपछि ती डाक्टरलाई कुटेका थिए ।
– एजेन्सीको सहयोगमा

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved