Home » , » यति कालो मान्छेको बच्चा ? (तस्विर सहित)

यति कालो मान्छेको बच्चा ? (तस्विर सहित)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

केही दिन यता समाजिक सञ्जालमा एउटा
बच्चाको तस्विर भाइरल बनेको छ । यो बच्चा सायद
संसारकै सबैभन्दा कालो बच्चा हुन सक्छ भन्दै यसलाई
शेयर गर्ने लहर नै चलेको छ ।
यो बच्चाको जन्म दक्षिण अफ्रिकामा भएको
भनिएपनि प्रष्ट छैन । गिनिज बुक अफ वर्ल्ड
रेकर्डर्समा समेत यो बच्चाको नाम सबैभन्दा कालो
बच्चा भनेर आएको हल्ला फैलिएपछि गिनिज बुकले
समाचारलाई झुटो भनेको छ ।
समाजिक सञ्जालमा फैलिएको यो तस्विर
कहाँबाट कसरी सार्वजनिक भयो भन्ने पनि प्रष्ट छैन
। यो बच्चाको विषयमा सामाजिक सञ्जालमा
ट्रेण्डिङ समेत भैरहेको छ ।
यो बच्चाका २ तस्विरलाई लिएर सामाजिक
सञ्जालमा बहस समेत चलिरहेको छ ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved