भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
जेठ २९ – मलेसिया एयरलायन्सको यात्रुवाहक
विमानमा आकाशमै आगो लागेपछि आकस्मिक अवतरण
गरिएको छ । अष्ट्रेलियाको मेलबर्नबाट मलेसियाको
राजधानी क्वालालम्पुरका लागि उडेको विमानको
इन्जिनमा आगो लगोपछि आकस्मिक अवतरण गरिएको
हो ।
विमान सुरक्षित रुपमा अवतरण गरिएको मेलवर्न
एयरपोर्टले जनाएको छ । विमानका सबै यात्रु र
चालक दलका सदस्य सकुशल छन् ।
Loading...

0 comments:
Post a Comment