Home » , » चिनियाँ सेनामा भर्ना हुन यसो गर्नै पर्छ…(फोटो फिचर)

चिनियाँ सेनामा भर्ना हुन यसो गर्नै पर्छ…(फोटो फिचर)

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

हालका दिनमा चिनियाँ सेनामा नयाँ भृर्ना
चलिरहेको छ । चीनको विशाल र शक्तिशाली
जनसेनामा भर्ना हुन हजारौ चिनियाँहरु लाइन
लागेका छन्। चिनियाँ सेनामा भर्ना हुनु अघि एउटा
नग्न परेडमा भाग लिनु पर्ने हुन्छ। सेनामा भर्ती हुने
चाहने युवाहरुक पहिलो न्युड बडि मेडिकल चेकअप हुने
गरेको छ।
चिनियाँ सेनाको हिस्सा बन्नु अघि ठुलो हलमा
युवाहरलाई नग्न अवस्थामा राखिन्छ।
त्यसपछी उनिहरुलाई नग्न अवस्थामै कसरत गर्न
लगाइन्छ। उनिहरुको शारीरिक अवस्था निरिक्षण
गर्नको लागी डाक्टरहरु पनि संगै हन्छन् ।सवैलाई
टाउको देखी खुट्टाको औलासम्म परिक्षण गरिन्छ।
पुर्वी चीनको जियांझी प्रान्तमा रहकेो
डांगजियांग काउन्टीको सैनिक स्कुलमा युवाहरुलाई
नग्न परेड खेलाइने गरेको छ।
तस्विरमा हेरौ चिनियाँ सेनामा भर्ना हनु अघी
भाग लिनु पर्ने नग्न परेड…

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved