Home » » सिद्धबाबामा पहिरोले बस पुर्यो, २ को शव फेला अरूको अवस्था अज्ञात

सिद्धबाबामा पहिरोले बस पुर्यो, २ को शव फेला अरूको अवस्था अज्ञात

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

पाल्पाबाट बुटबल जाँदै गरेको बस पहिरो पुरिएको छ।
५७७१ नम्बरको बस पहिरोमा पुरिँदा दर्जनौ यात्रु
हताहत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबामा
पहिरोले बस पुरिएको हो। अहिलेसम्म २ जनाको शव
निकालेको प्रहरीले जनाएको छ। अरूको उद्धार
भइहरेको छ। बसमा कम्तिमा ३० यात्रु रहेको अनुमान
गरिएको छ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved