Home » » कान्छी श्रीमतीको सुराकीमा युनिटीका नाइके पक्राउ परेको खुलासा

कान्छी श्रीमतीको सुराकीमा युनिटीका नाइके पक्राउ परेको खुलासा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाण्डु, १७ साउन– नहुनेलाई कागजी विवरणका
झुठो आश्वासन र हुनेखानर्ला सेवा सुविधाको
नाममा अर्बौ रकम ठगेर फरार रहेका युनिटी ठगी
काण्डका नाइके विष्णु क्षेत्री अन्ततः आफ्नै कान्छी
श्रमतीको सुराकीमा पक्राउ परेको खुल्न आएको छ ।
अपराध महाशाखासम्बद्ध विश्वस्त स्रोतका अनुसार
नेपाल प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका विष्णु
क्षेत्री आफ्नै कान्छी श्रीमती श्रीषा पौडेलको
सुराकीमा भारत हिमाञ्जल प्रदेशको कुल्लु मनाली
भन्ने ठाउँबाट दाुज कृष्णसहित पक्राउ परेका हुन् ।
गैरकानुनी रुपमा नेवर्किङ विजनेका नाममा सरकारी
निकायबाट आनुमति नलिइई युनिटी लाइफ
इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन
गरेर करोडौ ठगी गरेको भन्दै सरकारले युनिटीलाई
अवैध घोषणा गरेको थियो ।
–आर्थिक दैनिकबाट

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved