भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
काठमाडौं । प्रकृतिमा यस्ता कतिपय चीजहरू छन,
जसको सेबनले मानिसहरूको यौन क्षमतालाइ बढाउन
सकिन्छ । संसारभरमा यी बस्तुहरूको यति धेरै प्रयोग
भैसकेको छ, जसमा यसले तपाइँको सेक्स क्षमतालाइ
कयौं गुणा बढाउन सक्दछ । यी गुणकारी चीजहरू सर्वसुलभ
छन, जसले तपाइको यौन सम्बन्धलाइ अझै
राम्रो बनाउनमा मद्दत गर्दछ ।
यसको शुरू लसुनबाट गरौं । जानकारहरूका अनुसार
लसुनमा कोमोत्तेजक गुण पाइन्छ, जसले रक्त संचार र और
यौन क्षमतालाइ बढाउन मद्दत गर्दछ, तर धेरै लसुन खानबाट
भने बच्नु पर्दछ । लसुनमा एलीकीन हुन्छ, जसले
सेक्सी भागहरूमा रगतको प्रवाहलाइ बढाउँदछ ।
कामेच्छा बढाउनका लागी लसुनको क्याप्सुलको प्रयोग
गर्नुपर्दछ ।
अदुवाको सेवन गर्नाले नि सेक्सका क्रममा उत्तेजना बढ्दछ
। रातका बेला डिनर खाँदा यसलाइ खान सकिन्छ, साथै
अदुवा राखेको चिया पिउने गर्नुपर्दछ । यसको सेवनले
मुटुको धडकन बढ्दछ, रगतको वहाव तिव्र हुन्छ, जसले
उत्तेजना बढाउँदछ ।
नेपाली मसलाहरूमा प्रयोग हुने अलाइँचीको प्रयोगले
कामेच्छालाइ उत्तेजित बनाउँदछ ।
अलाइँचीको सट्टामा तपाइँ यसको प्रयोग
गरिएको चिया पिउन सक्नुहुन्छ ।
तुलसीको प्रयोगपनि कामलोलुपता को औषधीका रूपमा गरिन
थालिएको छ ।
इटालीका केही भागहरूमा तुलसीको बोटलाइ
प्रेमको निसानी मानिन्छ । यसको सेवनले हार्मोन्स
सक्रीय हुने गर्दछन ।
खुर्सानीका कारणले पनि बढेको रक्तसञ्चारको प्रवाहले
मानिसको मुड बन्नमा काम गर्दछ । खुर्सानीका कारण
एन्डोरफीन रीलिज हुन्छ । साथै सागमा हुने भिटामिन
'बि'ले पनि मानिसहरूलाइ फाइदा पुर्याउँदछ ।
हरियो सागले शरीरमा हिस्टामाइन लेवललाइ बढाउँदछ
। जानकारहरूका अनुसार हिस्टामाइन लेवलको कारणले
शरीरमा उत्तेजना बढ्दछ ।
0 comments:
Post a Comment