भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु
केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै
पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।
केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् ।
यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर
नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ ।
यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन
हरेक केटीलाई मन पर्छ ।
१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक
केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र
परेको बेला आक्रामक पनि बन्न सक्छन्
त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला ।
सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।
२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन
पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान
दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै
पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने
छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।
३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ
। अलिकति चल्ता पुर्जा र आत्म विश्वास
भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् ।
आफ्ना कुरा खुलेर राख्न सक्ने
केटा केटीको नजरमा परिहाल्छन् ।
४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर
प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने
भन्दा आफूलाई कम चासो दिने गम्भिर
प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।
५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने
केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक
समस्यामा साथ दिने र समाधानको बाटो दिने
केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले
नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार
गर्नुस् ।
६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ ।
तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव
थाहा पाउँछन् । हँसिलो अनुहार र
फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन्
।
७ सम्मान दिन जान्ने
केटीहरुलाई महिलालाई सम्मान गर्ने पुरुष मन पर्छ ।
महिलाहरुलाई सम्मान दिने पुरुषलाई महिलाहरुले जीवन
साथी नै बनाउन चाहन्छन् । तपाइँले कुनै पनि केटीसँग गर्ने
ब्यवहारले नै तपाइप्रतिको दृष्टीकोण बन्छ ।
0 comments:
Post a Comment