भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
लुम्बिनीः सरकारले सुरु गरेको बाह्रघण्टे सरकारी
सेवा रुपन्देहीमा एक वर्षीया नाबालिकालाई
राहदानी दिएर सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सामान्य प्रशासन
मन्त्रालयका सचिव जइन्द्रप्रसाद उपाध्यायले रुपन्देही
पडसरी–१ की एक बर्षिया नाबालिका आयुमी
ढकाललाई बिहान ६ बजे राहदानी दिएर सेवा
शुभारम्भ गरे ।
Loading...

0 comments:
Post a Comment