Home » » आज चैते दशैं मनाइदैं, शक्तिपीठहरुमा भक्तजनहरुको घुँइचो...

आज चैते दशैं मनाइदैं, शक्तिपीठहरुमा भक्तजनहरुको घुँइचो...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १३ । आज चैते दशैं । हिन्दु
धर्मावलम्बिहरु दुर्गाभवानीको पूजा
आराधना गरी मनाउँदै छन् ।
वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा
पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा
उल्लेख छ ।
असोजमा मनाइने बडादशैं भन्दा कम महत्वको
मानिए पनि आजका दिन देवीका
मन्दिरहरुमा बली दिने
र पूजा आराधना गर्ने गरिन्छ ।
यस दिन काठमाडौंका दक्षिणकाली,
शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती,
संकटा, कालिकास्थानलगायत
शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको
घुईंचो लागेको छ ।
देशभरका शक्तिपीठहरुमा पनि भक्तजनहरु पूजा
आराधनाका लागि जुटेका छन् ।

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved