Home » » यमनी राष्ट्रपति विद्रोहीको डरले भागेर साउदी पुगे...

यमनी राष्ट्रपति विद्रोहीको डरले भागेर साउदी पुगे...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काठमाडौं, चैत्र १३ । यमनी राष्ट्रपति
अब्दराब्बुह मन्सुर हादी भागेर साउदी अरब
पुगेका छन् ।
विद्रोहीको आक्रमणबाट जोगिन उनी
साउदी अरबको राजधानी रियाद पुग्नु
भएको अधिकारीहरुलाई उद्धृत गर्दै
बीबीसीले जनाएको छ ।
विद्रोहीले सशक्त कारबाही थालेपछि
यसअघि हादीले राजधानी साना छाडेका
थिए ।सानाबाट एदन
शहर पुगेका उनी त्यहाँबाट भागेर साउदी
पुगेका हुन । राष्ट्रपति हादी समर्थक साउदी
अरबले यमनमा विद्रोही समूहविरुद्ध सैन्य
कार्वाही पनि गरिरहेको छ ।
एजेन्सी

Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Hamro Taja Khabar - All Rights Reserved