भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
स्पेनिश लिग
ला लिगामा बार्सिलोना शीर्ष स्थानमा कायमै
छ ।
गएराति भएको खेलमा आइबरलाई उसकै मैदानमा २-०
ले हराउँदै बार्सा २७ खेलबाट ६५ अंक बटुल्दै शीर्ष
स्थानमा कायमै रहेको हो ।
एक खेल कम खेल्दै ६१ अंकबाट
दोस्रो स्थानमा रहेको रियाल मड्रिडले आज
राति पौने २ बजे आफ्नै
मैदानमा लेभान्तेसंग खेल्दैछ ।
त्यसैगरी डेपोर्टिभो लाकोरुनियालाई २-० ले
हराएको भ्यालेन्सिया ५७ अंकसहित
तेस्रो स्थानमा छ ।
स्पानियोलसंग गोलरहित
बराबरी खेलेको एथ्लेटिको मड्रिड ५६ अंकसहित
चौथो स्थानमा छ ।
Loading...
0 comments:
Post a Comment