भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
एजेन्सी । ‘शुगर ड्याडी डेटीङ’ नामक वेभसाइट
बयोवृद्धहरुकालागि मोजमस्ती गर्ने गतिलो गन्तब्य
बनेको छ ।
यो वेभसाइट पैसा खर्चगर्न चाहने बृद्धहरुलाई लक्षीत
गरि खोलीएको हो । यो वेभसाइटमा राम्रो
युवतीहरुसँग टेटीङमा जाने अफर राखिएका हुन्छन् ।
यो वर्ष यो वेभसाइटको लोकप्रियता यती बढ्यो
की यसको युजर्स ४.५ करोढ भएका छन् । यो युजर्स
प्रयोग गर्ने २० युवतीहरु ऐस आराम गरि गरि प्रत्येक
महिना ६० हजार डलरका दरले कमाइरहेका छन् ।
सुगर ड्याडीको अर्थ निकै महंगो सामान उपहार दिने
र पैसा पनि दिने बृद्ध भन्ने बुझीन्छ । ती युवतीहरुले
त्यस्ता बुढाहरुलाई समय दिइरहेका छन् ।
उनीहरुलाई समाजले वेश्या भने पनि उनीहरुले एकल
बृद्धलाई सेवा दिएको बताउदै आएका छन् । उनीहरु मध्ये
तस्वीरमा देखाइएकी युवती डेनिसी ३० वर्षकी भइन् ।
उनी क्लालिफोर्नीया निवासी हुन् । उनको
साथमा अहिले चार जना यस्ता वृद्धहरुले डेटीङ
गरिरहेका छन् ।
उनले ति वृद्धहरुको चाहना अनुसारको डेट गरिरहेकी
छिन् । पछिल्लो समय उनी एक जनासँग एक हप्ते टुरमा
निस्कीइन्, जस वापत १ लाख ५८ हजार कमाइन् ।
0 comments:
Post a Comment